Home » गुणस्तरहीन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कडा कारबाही उपप्रधानमन्त्री उपेन्द्र यादव
news

गुणस्तरहीन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कडा कारबाही उपप्रधानमन्त्री उपेन्द्र यादव

काठमाडौं , बैशाख ३१ गते ,२०७६
फर्मा नीउज नेपाल ।


काठमाडौं– नेपाल सरकारले गुणस्तरहीन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीत औषधि विक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।  

उनले भनेका छन् – जुन  चिसो ठाउँ चाहीने औषधिहरुलाई  रेफ्रीजीरेटर राखनु पर्न्र अनि   गुणस्तर हीन औषधिको बिक्री वितरणमा प्रतिबन्ध लगाउने पनि बताए । मंगलबार बसेको  संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री यादवले चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’ विना औषधि बिक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरुमा सरकारले कडा निगरानी राख्ने योजना पनि अघि सारे । उपप्रधानमन्त्री यादवले सरकारले सिधैं कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको पनि बताए । उनले सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महंगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार आफैंले सिधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी भईरहेको पनि बताए । 
यस् खबरबाट केहि सुधारको  संकेत प्रष्ट देखिनछ । अनि स्वास्थ छेत्रमा केहि सुधार हुने सन्केत अजको बैठक बाट अड्कल लागाउन सकीन्छ |


Discover more from PHARMA SOLUTION NEPAL

Subscribe to get the latest posts sent to your email.

Add Comment

Click here to post a comment

Discover more from PHARMA SOLUTION NEPAL

Subscribe now to keep reading and get access to the full archive.

Continue reading